बाँके साउन ३० गते ।
नेपालगञ्ज–१९ सुर्जी गाउँमा भिषण वर्षाको पानीले एउटा गोठ भत्कीएको छ । बुधबार राती परको पानीले माटोको देवाल भएको खपडाको गोठ पूर्ण रुपमा भत्कीएको हो ।
इस्लाम बेहना र जमिल वेहना दाजुभाईको संयक्त गोठमा गाई वस्तु नराखीएका कारण जोगीएपनि अरु क्षती भने भएको छ । भुस, डनलप राखीएको अवस्थामा पानीले भीत्ता पग्लेर गोठ पुरा ढलेको छ ।
बेहना द्धयले पानीले गोठ भत्काई दिएपछि स्थानीय सरकारबाट सहयोगको अपेक्षा पनि गरेका छन् ।
Discussion about this post