बाँके भदौ २१ गते ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षण ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बाँके र बर्दियामा ठूलो संख्यामा भाइरस संक्रमण देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा संक्रमितको संख्या थपिएको छ । बर्दिया बासगढी नगरपालिकामा ठूलो संख्यामा संक्रमित थपिएका छन् ।
Discussion about this post