बुटवल असोज १७ गते ।
प्रदेश ५ को राजधानी तोक्ने निर्णय भएको भालुवाङमा जग्गा किनबेच र कित्ताकाट गर्न रोक लगाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै अर्को आदेश नभएसम्मकालागि दाङको राप्ती गाँपालिका पुरै, गढवा गाँउापलिकाको वडा नं. १, २, ३ र अर्घाखाँचीको शितगंगा नगरपालिकाको ८ र ९ नम्बर वडामा जग्गा किनबेच र कित्ताकाट गर्न रोक लगाएको हो ।
Discussion about this post