बाँके फागुन ८ गते ।
अब्यबस्थित भुमिहिन तथा सुकुम्बासी समिति कोहलपुरलेग्ग्ग इ शुक्रबार ज्ञापन पत्र बुझाएको छ र समिति टोली जिल्ला प्रसासन कार्यालय बाँके,जिल्ला प्रहरी कार्यालय बााके, रााष्टिय मानव अधिकार आयोमा ज्ञापनपत्र बुझाईएको हो ।
कोहलपुर ११ स्थित शान्तिनगर र गन्धर्व टोलका बासीहरुको बसाइसराई दर्ता,भुमी आयोगको फारम दर्ता, बिबाह दर्ता, जन्म दता गर्न बाट बञ्चित गरेको भन्दै उनीहरु आन्दोलनका कार्यक्रम अन्र्तगत ज्ञापनपत्र बुझाईएको संर्घष समितिका अध्यक्ष जीवन थापाले बताए । सर्घष समितिले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
२०५५ साल देखी बसोबास गर्दे आएको सो बस्तिको कोहलपुर नगरपालिका भुमिआयोगले लागत संकलन नलिने जनाएको छ । उनिहरु आफुले बस्दै आएको बस्तिको लागत संकलन गर्नु पर्ने पनि बताएका छन । त्यसका लागी आन्दोलनमा जान बाध्य भएको अध्यक्ष थापाले बताए।
Discussion about this post