ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

माओवादी केन्द्रको जागरण अभियान सुरु

News Desk by News Desk
६:१९ मध्यान्ह, फाल्गुन २९, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके फागुन २९ गते ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र खजुरा गाउँपालिका कार्यालयको सुभारम्भ गरिएको छ । खजुरा गाउँपालिका वडा नं। ३ मा सम्पर्क कार्यालय सुभारम्भ गरिएको माओवादी केन्द्र खजुराका अध्यक्ष राज कुमार बिकले जानकारी दिए ।

कार्यालयको उद्घाटन गदै माओवादी केन्द्रका नेता डम्वर बिक तुफानले बास्तविक क्रान्तिकारी कम्युनिष्ट पार्टीको जागरण अभियान सुरु भएको बताए । उनले गणतन्त्रका लागि बलिदान गरेको, संघियता र धर्मनिरपेक्षता समाबेसी तथा समानुपातिक प्रतिनिधत्वकालागि रगत बगाउने पार्टी माओवादी नै भएको जिकीर गरे ।

उनले समाजवादको लक्ष्य पुरा गर्न एमालेसँग एकता गरेर कम्युनिष्ट पार्टी निर्माण गर्ने प्रयास गरिएको भएपनि केपि ओली र ओलि प्रवृत्तिका कारण बिचमै समस्या आएको बताए । केपि ओली कम्युनिष्ट पनि नरहेको र सर्बहारा वर्गसँग कुनै सम्बन्ध नरहेकाले नेकपालाई बिचमै तुहाईदिएको धारणा राखे । उनले जनयुद्धको जगमा बनेको माओवादी केन्द्रको पहलकदमीमा कम्युनिष्टा पार्टी बनाउने अभियान नयाँ ढंगबाट सुरु भई सकेको भन्दै ईमान्दार कम्यनिष्टहरु एकै ठाउमा उभिनु पर्ने धारणा राखे ।

कार्यालय सुभारम्भसंगै जनता र जनजिबिकासँग जोडिएका कार्यहरुलाई व्यवस्थीत रुपमा अगाडी बढाईने माओवादी केन्द्रका नेता धनराम वलीले जानकारी दिए ।

सम्बन्धित समाचार

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता

मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशन सफल बनाउन तयारी तीव्र

नेपालगन्जका उपमेयरको कार्यकक्ष बन्यो आराम गर्ने थलो : वडा अध्यक्ष धोवीपछि नेता राजन रानामगर शोफामा सुतेको फोटो भाइरल

कार्यक्रममा बोल्ने स्थानिय नेता(कार्यकर्ताले पार्टी नेतृत्वले केपि ओलीको पद लोलुप चालबाजी समयमै पहिचन गर्न नसकेको भन्दै आलोचना गरेका थिए । माओवादी केन्द्र खजुरा गाउँपालिका अध्यक्ष राज कुमार बिकले खजुरा गाँउपालिका भरी माओवादी पुर्नजागरण अभियान सुरु गरेको जानकारी दिए । उनले ईमान्दार कम्युनिष्टहरु माओवादी केन्द्र र हसियाँ हथौडा भित्रै गोलबद्ध रहेको धारणा राखे ।

पार्टी कार्यालयका लागि सहिद डम्बर रानाभाटका भाई नेत्र रानाभाटले आफ्नो घर निशुल्क रुपमा उपलब्ध गराएको अध्यक्ष बिकले जानकारी दिए ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

बर्दियामा बाघ आतङ्क : साँझ पर्नासाथ घरभित्र पस्छन् स्थानीय

Next Post

आजको मौसम पूर्वानुमानः ठाउँठाउँमा बदली र वर्षा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
मुख्य समाचार

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता

१२:०० बिहान, बैशाख ८, २०८२
मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशन सफल बनाउन तयारी तीव्र
मुख्य समाचार

मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशन सफल बनाउन तयारी तीव्र

१:०३ मध्यान्ह, बैशाख ७, २०८२
नेपालगन्जका उपमेयरको कार्यकक्ष बन्यो आराम गर्ने थलो : वडा अध्यक्ष धोवीपछि नेता राजन रानामगर शोफामा सुतेको फोटो भाइरल
मुख्य समाचार

नेपालगन्जका उपमेयरको कार्यकक्ष बन्यो आराम गर्ने थलो : वडा अध्यक्ष धोवीपछि नेता राजन रानामगर शोफामा सुतेको फोटो भाइरल

१२:०१ मध्यान्ह, बैशाख ७, २०८२
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनको लोगो सार्वजनिक
मुख्य समाचार

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनको लोगो सार्वजनिक

१२:०३ मध्यान्ह, बैशाख ६, २०८२
बाँके सिडिओको अभिव्यक्ति प्रति महासंघ बाँकेको ध्यानाकर्षण, धारणा माग
मुख्य समाचार

बाँके सिडिओको अभिव्यक्ति प्रति महासंघ बाँकेको ध्यानाकर्षण, धारणा माग

९:११ बिहान, बैशाख ६, २०८२
दुर्घटनामा परि बाँकेमा गत ९ महिनामा ५७ जनाको मृत्यु, दुई करोड १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन
दुर्घटना

दुर्घटनामा परि बाँकेमा गत ९ महिनामा ५७ जनाको मृत्यु, दुई करोड १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन

२:५३ बिहान, बैशाख ३, २०८२
एक महिनामा करिब १४ लाख रुपैयाको अबैध सामान बाँके प्रहरी द्वारा बरामद
अपराध

एक महिनामा करिब १४ लाख रुपैयाको अबैध सामान बाँके प्रहरी द्वारा बरामद

३:०३ बिहान, बैशाख २, २०८२
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
राजनीति

रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान

१२:०० बिहान, बैशाख २, २०८२
Next Post

आजको मौसम पूर्वानुमानः ठाउँठाउँमा बदली र वर्षा

ओलीसँग बस्न नसक्ने नेपाल पक्षको निष्कर्ष, चैत सातको बैठक निर्णायक हुनसक्ने

लेवान्डोस्कीको कीर्तिमानी गोलमा बार्यन म्युनिख विजयी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Clear
5:45 am6:48 pm +0545
Feels like: 28°C
Wind: 10km/h NW
Humidity: 37%
Pressure: 1005.08mbar
UV index: 0
WedThuFri
40/21°C
41/21°C
41/20°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?