ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

लेवान्डोस्कीको कीर्तिमानी गोलमा बार्यन म्युनिख विजयी

News Desk by News Desk
९:१५ बिहान, चैत्र १, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

एनपीएलमा आज प्रतिष्ठाको लडाइँ

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

काठमाडौं चैत १ गते ।
रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगा फुटबलमा सर्वाधिक गोलकर्ताको सूचिमा दोस्रो स्थानको कीर्तिमानमा बराबरी गरेका छन् । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लेवान्डोस्कीसहितको गोलमा बार्यन म्युनिखले वेर्डर ब्रेमेनलाई बार्यन म्युनिखले ३–१ ले पराजित गरेको हो ।

बार्यनको जितमा गोरेट्ज्काले २२ औँ, ग्नाब्रीले ३५ औँ तथा लेवान्डोस्कीले ६७ औँ मिनेटमा गोल गरेका हुन् । ब्रेमेनका लागि ८५ औँ मिनेटमा फुल्क्रुगले एक गोल फर्काएका हुन् । लेवान्डोस्कीले लिगमा यो सिजन ३२ गोल गरिसकेका छन् ।

बुण्डेस लिगामा लेवान्डोस्कीले २६८ गोल गरेका छन् । उनले दोस्रो स्थानमा रहेका क्लाउस फिस्चरसँगको कीर्तिमानमा बराबरी गरेका हुन् । बुण्डेस लिगामा सर्वकालिन सर्वाधिक गोल गर्ने खेलाडी गेर्ड मुलरले ३६५ गोल गरेका छन् ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

ओलीसँग बस्न नसक्ने नेपाल पक्षको निष्कर्ष, चैत सातको बैठक निर्णायक हुनसक्ने

Next Post

श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

१२:०० बिहान, मंसिर २३, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

एनपीएलमा आज प्रतिष्ठाको लडाइँ

११:३२ मध्यान्ह, मंसिर २१, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

१२:०० बिहान, मंसिर १८, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा आज दुई खेल

१०:१० मध्यान्ह, मंसिर १६, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

यी हुन् एनपीएलमा आज हुने दुई खेल

१०:१६ मध्यान्ह, मंसिर २, २०८२
सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन
खेल

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन

९:४३ मध्यान्ह, कार्तिक २८, २०८२
अस्ट्रेलियासँगको टी–२० शृंखलामा भारतको बराबरी
खेल

अस्ट्रेलियासँगको टी–२० शृंखलामा भारतको बराबरी

२:०६ बिहान, कार्तिक १८, २०८२
यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा
खेल

यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा

११:१९ मध्यान्ह, कार्तिक २, २०८२
Next Post

श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध

घुमुवा प्रहरी जवान केसीको असुली धन्दा: कोहलपुर प्रहरीले टेरेन डिआइजीको निर्देशन

सुनिता बनिन फाल्गुण महिनाको पुलिस अफ "द" मन्थ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Fair
6:59 am5:25 pm +0545
Feels like: 13°C
Wind: 14km/h ESE
Humidity: 87%
Pressure: 1018.29mbar
UV index: 1
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?