बाँके जेठ ३ गते ।
कोरोना भाइरसको चेन ब्रेक गर्न गएको तीन सातादेखि जारी निषेधाज्ञालाई बाँकेमा फेरि एक साता थपिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार एक सूचना जारी गर्दै बाँकेमा जारी निषेधाज्ञा एक साताका लाथरग थप गरिएको जनाएको हो ।
कोभिड १९ को संक्रमण दरमा कमि नआई परिस्थिति असहज बन्दै गईरहेको संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाउन जेष्ठ १० गते राती १२ बजेसम्मका लाथि निषेधाज्ञा लगाईएको सूचनामा उल्लेख छ ।
निषेधाज्ञा थप गरेपनि बाँकेमा भाइरस संक्रमणमा कमी आएको छैन् । संक्रमितको संख्या दैनिक बढिरहँदा मृत्युदर पनि बढीरहेको छ ।
Discussion about this post