खोजखबर संवाददाता
बाँके भदौ ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ ले प्रदेश कमिटि सदस्यहरुको कार्य बिभाजन गरेको छ । नेकपा श्रोतका अनुसार बाँके क्षेत्र नं १ को संघिय ईन्चार्ज प्रकास सुबेदी , सह ईन्चार्ज कृष्ण केसी नमुना , राम दास थारु चएन भएका छन ।
यसैगरि प्रदेश सभा अन्र्तगत १,क ईन्चार्ज पुजन बिश्वकर्मा सह ईन्चार्ज पट्टु थारु १,ख ईन्चार्ज , नरेन्द्र न्यौपाने , चएन भएका छन ।
यसैगरि नेपालञ्ज उपमहानगरपालिका को ईन्चार्जमा अकल बहादुर बम चएन भएको नेकपा श्रोतले जनाएको छ । बाँके क्षेत्र नं २ को संघिय ईन्चार्ज शान्ती ढकाल चएन भएकी छन । त्यसैगरी सह ईन्चार्ज मुश्लिम नेता अतहर हुसेन फारुकी ,प्रदेश सभा अन्र्तगत २ क ईन्चार्जमा प्रेम भुषाल र २ ख को ईन्चार्जमा नबिन शर्मा चएन भएका छन ।
यसैगरि बाँके क्षेत्र न.३ संघ का इन्चार्जमा नन्द लाल रोकाया ,सह इन्चार्जमा डम्मर बि क (तुफान) र प्रदेश (क) ईन्चार्जमा नरेन्द्र पान्डे (जेम्स), प्रदेस (ख) इन्चार्जमा कमरेड बेद निधि प्याकुरेल चएन भएका छन । यसैगरि बिद्यार्थी संगठनको फ्याक्सन ईन्चार्जमा नरेन्द्र न्यौपाने , दलित संगठनको सह ईन्चार्जमा पुजन बिश्वकर्मा र महिला संगठन सह ईन्चार्जमा पार्वति पुन उषा चएन भएको नेकपा श्रोतले जानकाएको छ ।
Discussion about this post