बाँके भदौ १२ गते ।
लामो समय देखि न्यून रक्तचापको उपचाररत यादवको गय राती करिब १२ बजे तिर अस्पताल लैजाने क्रममा निधन भएको हो । यादव ६२ बर्षका थिए भने उनका २ वटा छोरा र ३ छोरी छन् ।
जिल्लामा सादगी नेता तथा जनप्रतिनिधिकोरुपमा परिचय बनाएका यादवको मृत्युले जानकीको मात्रै नभएर जिल्लाले असल जनप्रतिनिधि गुमाएको छ ।
Discussion about this post