बाँके असोज २५ गते ।
भारतबाट भन्सार छलिको अवैध सामान नेपालगन्जबाट बरामद गरिएएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१० बाट भन्सार छलिको लत्ताकपडा, घण्टी, पाला, अटो रिक्सालगायतको सामान बरामद भएको बाँके प्रहरीले जनाएको छ ।
१ लाख ३२ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरि भन्सार कार्यालयमा बुझाइएको पनि बाँके प्रहरीले जनाएकोक छ ।
Discussion about this post