ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा मिठाइको कारोवार बढ्यो

News Desk by News Desk
३:२७ मध्यान्ह, कार्तिक १८, २०७८
365
सेयर
365
VIEWS
ShareTweetSendShare

वसिम अन्सारी
बाँके कार्तिक १८ गते ।

नेपालगन्ज त्रिभुवन चोकमा द केक एण्ड बेकरीका संचालक अतुलकुमार गुप्तालाई मिठाई विक्री गर्न भ्याइनभ्याइ छ ।

गएको वर्ष कोरोना महामारीका कारण खासै व्यापार भएन । तर अहिले उहाँ आफ्नो व्यापारदेखि सन्तुष्ट हुनुभएको छ । ग्राहकको माग धान्न नसकेर यसअघि भारतबाट समेत मिठाई भित्र्याउने व्यापारीहरुले अहिले भने आफैले उत्पादन गर्न थालेका छन् ।

गुप्ताले दुधको खुवाबाट बनेका मिठाइका परिकारहरु उत्पादन गर्दै आउनुभएको छ । फेरिदो जीवनशैली, व्यवस्ताका कारण तिहारमा रोटीको प्रयोग घट्दै गएको छ भने मिठाईको प्रयोग बढ्दो छ ।

ग्राहकले ताजा र गुणस्तरीय मिठाई मन पराउने भएकाले भारतीय मिठाइएको आयात प्रतिस्थापन भएको व्यवसायी बताउँछन् ।

सम्बन्धित समाचार

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले थाल्यो आवश्यक संवाद

सामुदायिक वन उपभोक्ता महासंघको छैठौं जिल्ला परिषद

नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार

नेपालगन्जकै व्यापारीहरुले अत्याधुनिक मेसिनको प्रयोगमार्फत विभिन्न भेराइटीका मिठाइ बनाउन थालेपछि ग्राहकहरुको आर्कषण पनि बढेको छ । जनचेतनाको अभाव र सस्तोमा पाइने लोभमा केही मानिसहरु भारतीय बजारसम्म मिठाइ लिन पुग्छन् ।

तर गुप्ता स्वदेशको गुणस्तरीय र ताजा मिठाई प्रयोग गर्न सबैलाई सुझाव दिनुहुन्छ । तिहारको समयमा नेपालगन्जमा करिव दुई सय क्वीन्टलसम्म मिठाई खपत हुने गरेको छ । विगतका बर्षमा २० देखि २५ क्वीन्टल मिठाई भारतबाट आउने गरेको थियो । तर अहिले योक्रम ह्वात्तै घटेको छ ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

तिहारको रमझमः कृत्रिम मालाको माग बढ्दो

Next Post

नेपालगन्जका चोकचोकमा माटाका पाला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले थाल्यो आवश्यक संवाद
समाचार

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले थाल्यो आवश्यक संवाद

२:१२ बिहान, बैशाख ९, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

सामुदायिक वन उपभोक्ता महासंघको छैठौं जिल्ला परिषद

१२:०० बिहान, बैशाख ८, २०८२
नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार
समाचार

नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार

१२:०० बिहान, बैशाख ७, २०८२
डुडुवाद्धारा योजना कार्यान्वयन
समाचार

डुडुवाद्धारा योजना कार्यान्वयन

३:३९ बिहान, बैशाख ६, २०८२
धवल र रवीन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा
समाचार

तीनकुने घटनामा पक्राउ परेका राणालाई रिहा गर्ने तयारी

६:२६ बिहान, बैशाख ५, २०८२
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
समाचार

वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय

१:२९ बिहान, बैशाख ५, २०८२
खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल
समाचार

खजुरा आजदेखि साहित्य महोत्सव

१:२५ बिहान, बैशाख ५, २०८२
चार ठेकेदार कम्पनी कालोसूचीमा
समाचार

चार ठेकेदार कम्पनी कालोसूचीमा

११:०६ मध्यान्ह, बैशाख ३, २०८२
Next Post

नेपालगन्जका चोकचोकमा माटाका पाला

आटो रिक्सामा भारत निर्यात गर्दै गरेको सुपारी बरामद

खड्काको नेतृत्वमा नगरको शान्ति सुरक्षा मजबुत र व्यवस्थित बन्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Clear
5:45 am6:48 pm +0545
Feels like: 28°C
Wind: 10km/h NW
Humidity: 37%
Pressure: 1005.08mbar
UV index: 0
WedThuFri
40/21°C
41/21°C
41/20°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?