बाँके माघ ११ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट प्रहरीले भन्सार छलिको लत्ताकपडा बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको दुई लाख ७४ हजार मूल्य बराबरको भन्सार छलिको लत्ताकपडा बरामद भएको बाँके प्रहरीले जनाएको छ।
ती सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरीका अनुसार प्रहरीलाई देख्नासाथ तस्कर फरार भएका थिए ।
Discussion about this post