बाँके चैत ३० गते ।
स्थानीय तह निर्वाचनको लागी बाँकेका स्थानीय तहहरुमा सबै दल तथा सम्भावित उमेदवारको तयारी चलिरहेको छ ।
यता नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकाको मेयरको लागी १४ जनाको नाम सिफारिस गरेको छ ।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post