बाँके बैशाख ६ गते ।
नेपालगन्जबाट भन्सार छलिको अवैध सामान बरामद भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१० ट्राफिक चोक नजिकैबाट लत्ताकपडा, सिलिङ, पंखा र पंखाको ह्यांकरगरी एकलाख पचास हजार पाँच सय मूल्यको अवैध सामान बरामद भएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालयको टोलीले अवैध सामान बरामद गरेको हो । बरामद गरिएको सामान भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको छ ।
Discussion about this post