बाँके बैशाख ११ गते ।
नेपाली काँग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखको उम्मेदवार प्रशान्त विष्टलाई बनाउने निर्णय गरेको काँग्रेस सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
सत्ता गठबन्धनमा नेपालगन्ज काँग्रेसको भागमा परेको थियो । काँग्रेसले वर्तमान नगर उपप्रमुख उमा थापा मगर, डा। सुरेश कुमार कनोडिया र प्रशान्त विष्टको नाम सर्ट लिष्ट गरेको थियो । विष्ट नेपाली कांग्रेस नेपालगन्ज नगर सभापति पनि हुन् ।
Discussion about this post