बाँके बैशाख १५ गते ।
जसपाबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार कमरुद्दिन राई आज बिहानै देखि चुनावी अभियानमा ब्यस्त भएका छ्न ।
नेपालगन्ज उपमहानगरपालिका–१ का जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार मोनु कुमार गुप्तासहित उपमेयर पदका उम्मेदवार राइले वडामा घरदैलो गरेका हुन ।
त्यसक्रममा स्थानीय वडाबासीले आफनो वडाको बिकास गर्ने नेतालाई जिताउने बताएका छ्न । स्थानियबासीले आफ्नो मान्छे भन्दा काम गर्ने मान्छेलाई मत दिने बताएका थिए ।
चुनाबी घरदैलोमा पुगेका राइ र गुप्ताले वडाको बिकासका लागि आफुहरुले प्रतिबद्ध भएर काम गर्ने बताए । उनिहरुले वडाको भौतिक पुर्बाधार निर्माण, शिक्षा, स्वास्थ्य र समृद्धिका लागि आफुहरुले कुनै कसुर बाँकी नराख्ने बताए ।
Discussion about this post