बाँके बैशाख ३१ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा काँग्रेस र जसपा गठबन्धनबाट प्रशान्त बिष्टले अग्रता लिएका छ्न ।
१९८ मत गणना हुँदा बिष्टले ७९ मत ल्याएका छ्न। भने एमालेका पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत ल्याएका छ्न।
यस्तै उपप्रमुख पदमा काँग्रेस र जसपा गठबन्धनबाट कमरुद्दिन राईले ६८ मत ल्याएका छ्न ।
Discussion about this post