बाँके जेठ १ गते ।
बाँकेका ८१ वटा वडा मध्ये १० वडाको मत परिणाम सार्बजनिक भएको छ । जस्मा एमालेले ४, कांग्रेसले ३, जसपाले २ र नेकपा माओवादी केन्द्रले १ वटा वडा जितेको छ ।
१ नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी ।
२ नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी ।
३ बाँकेको जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो रजा राई बिजयी ।
४ बाँके राप्ती सोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी ।
५ राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी ।
६ कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैशी बिजयी ।
७ खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी ।
८ बाँकेको डुडुवा गाउँपालिका १ मा कांग्रेसका पतेश्वरी कुर्मीको प्यानल नै विजयी भएको छ ।
९ नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी ।
१० बाँकेको राप्ती सोनारी गाउपालिका वडा नं.- २ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार ज्ञानेन्द्र ओलि सहित पुरै प्यानल बिजयी भएको छ।
Discussion about this post