बाँके जेठ १ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ३७९६ मतका साथ अग्रस्थानमा छन् ।
उनी २००० बढी मतले अगाडि छन् ।दोस्रोमा रहेका एमालेका पशुपतिदयाल मिश्रले १७५१ मत र तेस्रो स्थानका नन्न्दलाल बैश्यले १६७० मत पाएका छन् ।
यस्तै उपमेयरमा जसपाका कमरुद्दिन राईको २७४५, राप्रपाकी विन्दु चर्ती मगरको १७७५ र नेकपा एमालेकी शान्तिदेवी ढकालको ११९० मत आएको छ ।
Discussion about this post