बाँके असार ४ गते ।
बाँकेको नरैनापुर गाउँपालिका महिलाहरु साक्षरउन्मुख हुन थालेका छन् । नरैनापुर–५ का रुन्ची मगर हिंजोआज थोरै समय भएपनि पढ्न र लेख्नका लागि छुट्याउनुहुन्छ ।
५० वर्ष पुग्न आटेकी उहाँलाई यसअघि कहिल्यै पढ्ने र लेख्ने कुरामा चासो थिएन । अव भने लेख्न सिकेपछि औंठाको छापबाट मुक्त हुन्छु भन्ने लागेको छ ।
बाइट रुन्ची रुन्चि मात्रै नभएर नरैनापुरका सबै स्थानिय अहिले नाममात्रै भएपनि लेख्न सिकिरहेका छन् । अहिलेसम्म पढाईलेखाईमा चासो नदिएको यहाँका स्थानियहरु विस्तारै साक्षरता तर्फ आकर्षित हुन थालेका हुन् ।
गाँउपालिकाले पनि उनिहरुलाई साक्षर बनाउन विभिन्न क्रियाकलापहरु गरिरहेको पालिकाका शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुको भनाइ छ ।
वाइट कृष्ण नरैनापुर गाउँपालिकाका ३४ हजार व्यक्तिमा गरिएको अनुसन्धानमा अझैपनि १५ देखि ६० वर्षका ९ हजार ५ सय जना निरक्षर रहेको गाउँपालिकाको तथ्याङ्क छ ।
Discussion about this post