बाँके भदौ २१ गते ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको छ ।
मन्त्रालयले सोमबार मानव बेचविखन तथा ओसारपसारविरुद्धको १६औं राष्ट्रिय दिवस–२०७९ को अवसरमा मानव बेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित÷प्रभावितहरुको उद्धार तथा न्याय पहुँच पु–याएको भन्दै जिप्रका बाँकेलाई सम्मान गरेको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई सम्मान गर्नु भएको हो ।
Discussion about this post