बाँके भदौ २८ गते ।
आसन्न संघीय निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारिस भएका छन्।
नेकपा माओवादी केन्द्रले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो।मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।
Discussion about this post