ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सर्वसाधारणलाई सास्ती, ठूलालाई मस्ती : सशस्त्रको सेटिङमा भित्र्याइएका सवा दुई लाख पर्ने अटोको पार्टपूर्जा बरामद

News Desk by News Desk
१०:३७ मध्यान्ह, मंसिर २८, २०८०
सर्वसाधारणलाई सास्ती, ठूलालाई मस्ती : सशस्त्रको सेटिङमा भित्र्याइएका सवा दुई लाख पर्ने अटोको पार्टपूर्जा बरामद
551
सेयर
502
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २८ गते ।
बाँके प्रहरीले दुई लाख १९ हजार रुपैयाँको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १८ भाटभटेनी नजिकबाट बेवारिसे अबस्थामा रहेको अवैध सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर ल्याएको बिभिन्न कम्पनीका दुई लाख १९ हजार रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । बरामद भएको उक्त सामान आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको बताए ।

बाँके प्रहरीले भारतबाट अवैध रुपमा भित्रिएका सामान धमाधम बरामद गर्न थालेपछि अवैध सामान ओसार पसार नियन्त्रणका लागि नाकामा खटिएको सशस्त्र प्रहरीको कामकाज प्रति आशंका उब्जिएको छ । नेपाल–भारत सीमाको हरेक पाँच सय मिटरको दूरीमा सशस्त्र प्रहरीले ड्यूटी दिए पनि अवैध सामान भित्रिनु सशस्त्र प्रहरीको तस्करसँग मिलोमतो छ भन्ने प्रष्ट हुन्छ,’ नेपालगन्जका एक ब्यापारीले भने ।

सशस्त्र प्रहरीको घुमुवा असई सोमराज शर्माको नेतृत्वमा खटिएको घुमुवा टोलीले तस्करसँग पैँसा खाएर सामान भित्र्याउन सहयोग गरिरहेको खुलासा भएको छ । उनले ड्यूटीमा रहेका सशस्त्र प्रहरीलाई तस्करको नाम र ल्याउने सामानको सूचना दिने गरेका छन् । ‘तस्करले ड्यूटीमा रहेका सशस्त्र प्रहरीलाई तस्करले सोमराज शर्माको नाम भन्ने वित्तिकै छाड्ने गरेको एक प्रत्यक्षदर्शीले बताए । ‘सोमराज र एसपीको मिलोमतोमा तस्करले सामान ल्याउने भएकोले उनको नाम लिने वित्तिकै ड्यूटीमा रहेका सशस्त्रले सामान छाडि दिन्छन्,’ एक प्रत्यक्षदर्शीले भने ।

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

शर्मासँग सेटिङ मिलाएका तस्करको सामान निर्वाध रुपमा आए पनि घर खर्चका लागि सर्वसाधारणले ल्याउने सामानमा भने सशस्त्र प्रहरीले कडाई गर्दै आएको छ । एक प्रत्यक्षदर्शीले भने, ‘सशस्त्र प्रहरीले सानालाई सास्ती, ठूलालाई मस्ती उखान जस्तै ब्यवहार गर्दै आएको छ । नियम लगाउने हो भने सवैलाई समान गर्नु पर्यो,’ रुपइडिहाबाट आउँदै गरेका एक सर्वसाधारणले भने ।

ADVERTISEMENT
Share250Tweet126SendShare
Previous Post

हाईमास्ट लाइटको तीन करोड ३३ लाख वक्यौता

Next Post

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
Next Post
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

मोटरसाइकल एकआपसमा जुध्दा एकको मृत्यु दुई घाइते

धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Partly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 11°C
Wind: 3km/h ENE
Humidity: 98%
Pressure: 1016.59mbar
UV index: 0
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?