ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आजदेखि, सबै तयारी पूरा

News Desk by News Desk
११:३९ बिहान, पुस २४, २०८०
लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आजदेखि, सबै तयारी पूरा
391
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके पुस २४ गते ।
महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष नेपालगन्जमा हुने गरेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आजदेखि सुरु हुने भएको छ । प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको छ । पुस २८ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ स्थित बागेश्वरी मन्दिर परिसरमा प्रदर्शनको आयोजना गरिएको आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले जानकारी गराएको हो ।

प्रदर्शनी संयोजक एवम् महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले सम्पूर्ण आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको र मंगलबार नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले प्रदर्शनीको उद्घाटन गर्ने जानकारी दिइन् ।

उद्घाटन समारोहमा आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएकोमा अध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्ष वासन्ती प्रधान, केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली, महिला उद्यमी सङ्घका विभिन्न जिल्ला अध्यक्षलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रदेशले हरेक वर्ष नयाँ उचाइ हासिल गर्दै गएको छ । यस वर्ष पनि महिला उद्यमीहरूको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरूको रहेको सीप, क्षमता र शक्तिलाई देशको आर्थिक विकासमा रूपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरेको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताइन् ।

स्थानीय उत्पादन र महिला उद्यमीहरूको उत्पादनलाई बजारीकरणमा प्रदर्शनीले सहयोग गर्ने अध्यक्ष बस्नेतले बताइन् । यसपटक प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरूको उत्पादनहरू प्रदर्शनमा आएका छन् । प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमले सञ्चालन गरेको उद्योगबाट उत्पादित कृषि उत्पादन, कपडाहरू, खाद्यान्न तथा परिकार, हस्तकलाका सामाग्री, काठबाट बनेका वस्तुहरू, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवर्द्धन स्टल लगायतका सामाग्रीहरूका स्टल प्रदर्शनीमा रहनेछन् ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगर्डको मुख्य प्रायोजन र महिला उद्यमी महासङ्घ नेपालसँगको सहकार्यमा हुन लागेको आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई विगत भन्दा अझ सफल र भव्य बनाउने तयारी गरिरहेको अध्यक्ष बस्नेतले बताइन् । यस पटक ६५ भन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहनेछन् । प्रदर्शनी कार्यक्रमका दौरान हामीले महिला उद्यमीहरूको समस्या र नयाँ सम्भावनाको खोजी गर्ने पनि प्रयास गर्ने आयोजकले बताएको छ ।

प्रदर्शनीका दौरानमा सफल महिला उद्यमीहरूको सफलताको कथा सुनाउने कार्यक्रम रहेको छ । पुस २६ गते महिला उद्यमीहरूको समस्या र चुनौती विषयमा सरोकारवाला निकायहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम रहनेछ । प्रदर्शनमा आएका स्टलहरू मध्ये बाँके जिल्लाबाट १ र बाँके जिल्ला बाहिरबाट आएका मध्येबाट १ जना स्टललाई पुरस्कृत गर्ने आयोजकले तयारी गरेको छ ।

प्रदर्शनीले महिला उद्यमीहरूको आत्मविश्वास, सीप, क्षमता र बजारीकरणमा महत्त्वपूर्ण सहयोग गर्दै आएको महिला उद्यमी संघ नेपालको केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताइन् । प्रदर्शनी आर्थिक रूपमा प्रभावकारी बन्दै गएको प्रदर्शनीको आर्थिक संयोजक शशि स्वाँरले भनाइ राखेकी थिइन् ।

ADVERTISEMENT
Share165Tweet94SendShare
Previous Post

सीमा क्षेत्र सौन्दर्यकरण, नेपालगञ्ज जमुनाह नाकामा शुद्ध खानेपानी सेवा

Next Post

पेसा परिवर्तन गर्न बाध्य बाँकेका खुना जाति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै राप्तीसोनारी

पेसा परिवर्तन गर्न बाध्य बाँकेका खुना जाति

सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)

यसरी संकटमा पर्दै छ सोनाहा जातिको पुख्र्यौली पेशा

मोटरसाइकल एकआपसमा जुध्दा एकको मृत्यु दुई घाइते

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
20°
Sunny
6:59 am5:25 pm +0545
Feels like: 20°C
Wind: 5km/h S
Humidity: 67%
Pressure: 1018.29mbar
UV index: 4
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?