खोजखबर संवाददाता
बाँके असार १४ गते । नेपालगन्जमा रहेको जय बागेश्वरी दुग्ध उत्पादक सेवा केन्द्रले सार्बजनिक सुनुवाईको आयोजना गरेको छ ।केन्द्रले शनिबार नेपालगन्जमा सो कार्यक्रमको आयोजना गरेको हो । केन्द्रका अध्यक्ष बदरुद्दिन अन्सारीले संस्थाको बारेमा जानकारी गराएका थिए । नेपाल सरकार ५ नम्बर प्रदेश भुमी ब्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशुपन्छी तथा मत्सय बिकास निर्देशनालयको २०७५/०७६ को बार्शिक कार्यक्रम अनुसार खरिद अनुदान कार्यक्रमको बिषयमा सार्बजनिक सुनुवाई गरिएको छ । कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्छ बाँकेका सचिब प्रभात सिंह ठकुरी नेपालगन्ज वडा नम्बर २ कि सदस्य आशा थापा बिस्ट अधिवक्ता बिश्वजित तिवारी लगायतले धारणा राखेका थि
Discussion about this post