ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर नगरपालिकाद्धारा भगिनी सम्वन्ध विस्तारको पहल सुरु

News Desk by News Desk
१:१९ बिहान, भदौ ८, २०८१
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके भदौ २८ गते ।
कोहलपुर नगरपालिका र अष्ट्रेलिया मेरिबिकी काउन्सिल बीच भगिनी सम्वन्ध विस्तारका लागि पहल सुरु भएको छ । कोहलपुर नगरपालिका र मेरिबिकीका सामाजिक अभियान्ताबीच शुक्रबार कोहलपुरमा प्रारम्भिक छलफल भएको छ ।

मेरिबिकीका सामाजिक अभियान्ता तथा उद्यमी हम्जा वारियोको नेतृत्वमा आएको तीन सदस्यीय टोलिले कोहलपुरका जनप्रतिनिधि र सामाजिक संघसंस्थाहरुसँग छलफल गर्दै हम्जाले कोहलपुर नगरपालिकासँग भगिनी सम्वन्ध विस्तारका लागि आफुले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

उनले यहाँको स्थानीय कला संस्कृति, शिक्षाको विकासलगायतका सवालमा सहयोग आदानप्रदान गर्न सकिने सम्भावना औल्याए । उनले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य नेतृत्वको टिमसँग सहकार्य गरेर अघि बढ्न सकिने उल्लेख गरे । सम्भावना बोकेका सहरहरुबीचका स्थानीय सरकारबीच समन्वय र सहकार्य सम्भव रहेको उनले सुनाए । कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले दुई देशबीचको भगिनी सम्वन्ध विस्तारका लागि कोहलपुर नगरपालिका उत्साहित रहेको बताए ।

उनले भगिनी सम्वन्ध विस्तारको प्रारम्भिक चरण सुरु भएको उल्लेख गर्दै कोहलपुर नगरपालिकाका लागि नयाँ भएपनि यो अभ्यास महानगरपालिकाहरुमा सुरु भइसकेको बताए । उनले कोहलपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यापर्यटन र कलासंस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे । उनले त्यसका निमित्त सहकार्यका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरे ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

नगर प्रमुख आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, कोहलपुर नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, अन्तराष्ट्रिय सम्पर्क अधिकृत तथा सामाजिक अभियान्ता दान घिसिङ, सामाजिक अभियान्ता गीता शाही लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न समितिका संयोजकहरु, जनप्रतिनिधिहरु, विभिन्न शाखा प्रमुख, कोहलपुर उद्योग बाणिज्य संघ, कोहलपुर व्यापार संघ, होटल व्यवसायी संघ, घरेलु महासंघ, कोहलपुर कृषि बजार, लायन्स, जेसिस, बालक्लव, किशोरी क्लव, युवा संजाललगायतको सहभागिता रहेको थियो

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

नाति पुस्तालाई परम्परागत बाजा सिकाईंदै

Next Post

६४ वटा छाडा पशुचौपाया काञ्जीहाउस पुर्याइयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post
६४ वटा छाडा पशुचौपाया काञ्जीहाउस पुर्याइयो

६४ वटा छाडा पशुचौपाया काञ्जीहाउस पुर्याइयो

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना

गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाई

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
15°
Mostly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 15°C
Wind: 5km/h NNE
Humidity: 87%
Pressure: 1017.61mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?