बुटवल भदौ १९ गते ।
लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सरकार ९मन्त्रीपरिषद० को २०८० चैत २० गतेको निर्णय अनुसार आगामी भदौ २१ गते शुकवारका दिन हरितालिका ९तीज० ब्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
उपसचिव राजेन्द्र प्रसाद पन्थीले आज एक सूचना निकालेर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।
Discussion about this post