ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जानकीमा बाँदर आतंकले स्थानीय हैरान

News Desk by News Desk
११:५८ मध्यान्ह, कार्तिक ५, २०८१
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ६ गते ।
बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले बाँदरको आतङ्कका कारण घर, बाली जोगाउन आपत् परेको गुनासो गरेका छन्। उनीहरूले त्यसको रोकथाम र व्यवस्थापनमा सरकारी निकायबाट कुनै किसिमको पहलकदमी नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

‘न घर जोगाउन सकियो, न त अन्नवालीनै,’ जानकी–५ गुरुवागाउँका रामकुमार यादवले भने, ‘यसबारे स्थानीय सरकार पुरै जानकार भए पनि रोकथाम र व्यवस्थापनमा पटक्कै चासो नदेखाउँदा गरिखान नसकिने अवस्थाको सिर्जना भएको छ ।’ गुरुवागाउँमा हरेक दिनजसो दुई सयको हाराहारीमा रहेका बाँदरका झुण्डले अराजकता मच्चाउने गरेका छन् ।

स्थानीय गाउँलेका अनुसार, त्यसको सबैभन्दा बढी मारमा गरिबका झुपडी परेका छन् । यतिबेला धान काट्नको चटारोमा किसान छन्।किसान खेतमा गएको बेला घरमा रडाको मच्चाउने बाँदरले खेतमा मान्छे नदेखे धानमा बुर्कुसी मार्छन् । जानकीका किसानहरूका अनुसार, बाँदर आतङ्कले तरकारी खेती र फलफूल खेती लगाउनै नसकिने अवस्था भइसकेको छ ।

गाउँमा बाँदर लखेट्न हरेक जसो घरमा लठ्ठी बोकेका युवा र छानामा बाँदर दौडादौड गरिरहेको देखिन्थ्यो । किसानका यी समस्याबारे स्थानीय सरकारका प्रतिनिधि पनि बेखबर छैनन्। जानकी–५ का वडाध्यक्ष टिकानाथ यादव आफै बाँदर आतङ्कको सिकार भएको बताउँछन ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

‘निकै समस्या छ, समाधान दिन सकिएको छैन,’ आफू नै पीडित हुँदा पनि केही गर्न नसकिएको स्वीकार गर्दै वडाध्यक्ष यादवले भने, ‘गाउँलेलाई घर पनि खेत पनि बाँदरले सताएर आपत् बनाएको छ ।’ वडाध्यक्ष यादवले आइतबारसम्म जिल्ला वन कार्यालयसँग बाँदर व्यवस्थापनका लागि सहयोग माग्ने सुनाउँदै वडास्तरबाट समाधान गर्नसक्ने समस्या नभएकाले जनताको गुनासो बढेको बताए ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

लुम्बिनीको महिला मन्त्रालय अब सामाजिकमा गाभिने

Next Post

बाँकेमा एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post
बाँकेमा एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुने

बाँकेमा एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुने

राप्ती सोनारीबाट करिव ४ लाखसहित २० जना जुवाडे पक्राउ

राप्ती सोनारीबाट करिव ४ लाखसहित २० जना जुवाडे पक्राउ

कर्णालीका स्याउले नेपालगन्जमा भारतीय स्याउ विस्थापित

कर्णालीका स्याउले नेपालगन्जमा भारतीय स्याउ विस्थापित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Fair
6:59 am5:25 pm +0545
Feels like: 13°C
Wind: 14km/h ESE
Humidity: 87%
Pressure: 1018.29mbar
UV index: 1
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?