चितवन माघ २७ गते ।
चितवन इच्छाकामना गाउँपालिका(४ लेवाटार नजिकै मिनिट्रक पल्टिंदा १९ वटा पशुचौपाया च्यापिएर मरेका छन् ।
बर्दियाबाट १४३ वटा खसी र बोका लिएर काठमाडौँतर्फ जाँदै गरेको भे १ ख २३६२ नं।को मिनी ट्रक रोडको साइडमा अनियन्त्रित भई पल्टिंदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा मानवीय क्षति भने नभएको हाम्रा चितवन सम्वादाताले जनाएका छन् ।
Discussion about this post