ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बसन्ते मकै खेतीतर्फ आकर्षित बाँके डुडुवाका किसान

News Desk by News Desk
१२:०० बिहान, बैशाख १४, २०८२
बसन्ते मकै खेतीतर्फ आकर्षित बाँके डुडुवाका किसान
399
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १४ गते ।
बर्खे, हिउँदे मकैको खेती गर्दै आएका बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका किसान बसन्ते मकै खेतीतर्फ आकर्षित भएका छन् । बाबु बाजेको पालादेखि तरकारी खेती गर्दै आएका हिरमिनियावासीले पछिल्लो समय मकै खेती गर्न थालेका छन् । डुडुवा गाउँपालिका– ६ बल्दीपुर्वाका किसान गुरुदीन यादवले ६० कठ्ठा क्षेत्रफलमा बसन्ते मकै खेती गरेका छन् ।

आलु भित्र्याएलगत्तै बेमौसमी मकै लगाएको बताउँदै उनले बसन्ते, बर्खे र हिउँदे समयमा समेत मकै लगाउने गरेको जानकारी दिए । मकैमा राम्रो आम्दानी हुने गरेको बताउँदै डुडुवा ६ भंघोटनाका किसान जयपाल मौर्यले एक कठ्ठामा ४ क्विन्टल मकै उत्पादन हुने गरेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारी र मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले मकैखेतीमा जोड दिएको मौर्यको भनाई छ ।

उनले ‘तरकारी खेतीभन्दा मकैबाट धेरै फाइदा हुने भएपछि हिरमिनियाका अधिकांश किसान यसतर्फ आकर्षित भएका छन्,’ । २० वर्ष पहिला ३० कट्ठा जमिनबाट मकै खेती शुरु गरेका मौर्यले अहिले ९० कट्ठामा मकैखेती गरेको जानकारी दिए । उनले खेतको राम्रो हेरचाह गरेको खण्डमा राम्रो उत्पादन गर्न सकिने उल्लेख गरे । बाँकेको अन्य ठाउँका खेतबारी बाँझो भएपनि हिरमिनियाका अधिकांश खेतबारीमा मकै र तरकारीले हरियाली छाएको छ ।

डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील कुमार शर्माका अनुसार डुडुवामा ४ सय ७५ हेक्टर क्षेत्रफलमा बसन्ते मकैको खेती गरिएको छ । डुडुवामा वडा नं. २, ३, ४, ५ र ६ मा मकै खेती गरिएको उनले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी डुडुवा ६ हिरमिनियामा दुई सय ५० हेक्टर जमिनमा बसन्ते मकै खेती गरिएको शर्माले बताए । गत वर्ष बसन्ते मकै खेतीको क्षेत्रफल कम भएपनि यसवर्ष डुडुवाको अधिकाँश वडामा मकै खेतीको विस्तार भएको कृषि शाखा प्रमुख शर्माको भनाई थियो ।

सम्बन्धित समाचार

खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

स्वरोजगारका लागि गरगहना बनाउन सिक्दै कोहलपुरका युवा

Next Post

बर्दियाको मधुवनका सबै वडामा बेचविखन नियन्त्रण समिति गठन गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद
कृषि

खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद

१०:१२ मध्यान्ह, मंसिर २७, २०८२
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित
कृषि

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

११:५७ मध्यान्ह, मंसिर २३, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद

१२:०० बिहान, मंसिर १८, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

बाँकेमा एक करोड ३८ लाख रुपैयाँको धान खरिद

११:३४ मध्यान्ह, मंसिर ८, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
कृषि

किसानलाई अनुदानमा गहुँको बीउ

१०:१० मध्यान्ह, कार्तिक २८, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

खाद्यले खरिद क्षमता बढाउनु पर्ने बाँकेका किसानको माग

९:४९ मध्यान्ह, कार्तिक २७, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

१२:०० बिहान, कार्तिक २६, २०८२
राजापुरमा धान खरिद सुरु
कृषि

राजापुरमा धान खरिद सुरु

११:५२ मध्यान्ह, कार्तिक २०, २०८२
Next Post
बर्दियाको मधुवनका सबै वडामा बेचविखन नियन्त्रण समिति गठन गरिने

बर्दियाको मधुवनका सबै वडामा बेचविखन नियन्त्रण समिति गठन गरिने

सर्वसाधारणलाई त्रसित बनाउन खुकुरी देखाएको र पेस्तोल पड्काएको आरोपमा चार जना पक्राउ

सर्वसाधारणलाई त्रसित बनाउन खुकुरी देखाएको र पेस्तोल पड्काएको आरोपमा चार जना पक्राउ

१९ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित एक महिला पक्राउ

१९ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित एक महिला पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Fair
6:59 am5:25 pm +0545
Feels like: 13°C
Wind: 14km/h ESE
Humidity: 87%
Pressure: 1018.29mbar
UV index: 1
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?