
बाँके मंसिर २१ गते । कोहलपुर बाट सुत्केरी बोकेर दाङ सम्म जादै गरेको रा १ ज १६०१ नम्बरको एम्बुलेन्सलाइ शम्सेरगंज नजिक दिउँसो १२ बजे तिर बिपरित दिशा बाट आइरहेको ट्रक ले ठक्कर दिदा एम्बुलेन्समा सवार सुत्केरी को बच्चा को मृत्यु भएको छ ।
भने उक्त एम्बुलेन्स मा सवार दुई जना गम्भीर घाइते भएका छन ।
घाईते दुई जनाको कोहलपुरमा उपचार भैरहेको छ ,तिब्र गतिको कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ट्रक र ट्रक चालकलाई कोहलपुर इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिएको छ।
Discussion about this post