बाँके मंसिर ३० गते । हिमाली जिल्लाहरुमा हिमात भएपश्चात् पशुचौपाया र किसानलाई समेत चिन्तामगन भएका छन । बढी चिसोका कारण पशुपालक किसान चिन्तित भएका छन् ।
पहाडी जिल्लामा किसानहरु प्राय पशु पालेर आफना जीवन निर्वाह गर्दै आएका किसान सो स्थानमा चिसो बढे साथै किसानको चिन्ता पनि बढेको छ । पहाडी भेगहरुमा भारी हिमपात हुँदा पाल्दै आएका पशुचौपाय हराउने र चौँरीलाई नोक्सान हुने डरले किसानले चिन्ता व्यक्त गरेका छन् । हिमपात पर्ने बित्तिकै किसानलाई पशुको चिन्ता हुन्छ, उनले भने ।
स्थानिय अनुसार याकचौँरी प्रसस्त मात्रमा थिए , तर अहिलेको समयमा हिउँले पुरिएर मरिरहेका अवस्थ छ जसका कारण चौरी बिलप हुँदै गएको छ । अहिले पनि त्यस्तै होला कि भन्ने चिन्ताले सताउन थालेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post