बाँके पुस ५ गते ।
नेपाल हज समितीले साउदी अरब मक्का मदिना जाने इच्छुकका लागि पुस १५ गते सम्म म्याद थप गरेको ब्यहोरा गरेको छ ।
२०७७ साल मा साउदी अरब मक्का मदिनामा हज गर्न जाने इच्छुक नेपाली मुस्लिमहरु बाट यहि महिना मङ्सिर ३० गते भित्र जिल्ला प्रशासन कार्यलयमा रितिपुर्वक अवेदन पेश गरिएको थियो भने मिति पुष १ गते गोरखापत्र मा उक्त सुचना प्रकाशित गरिएको आवेदन फारम भर्ने पौष १५ गते सम्मको लागि म्याद थप गरिएको व्यहोरा जानकारीको सुचना प्रकाशित गरिएको नेपाल हज समिति सदस्य मेराज अहमद (हिमालय)ले जानकारी दिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post