बाँके पुस ८ गते ।
नेपाल सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । क्रिसमस डे का लागि सरकारले विदा दिने निर्णय गरेको हो । इसाई धर्मावलम्बीहरुले बुधबार महा पर्व क्रिसमस डे भएको हुनले देश भर बिदा दिएको हो ।
क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ ।
क्रिसमस लगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्षमा सम्बन्धित धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिए केन्द्रबिन्दु टिभीले जनाएको छ ।
Discussion about this post