कास्की माघ ७ गते । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका छन् ।
पोखरा महानगरपालिका २९ लेखनाथको भण्डारढिक स्थित खेल मैदानमा आज (मंगलबार) देखी सुरु भएको प्रथम मुख्यमन्त्री कपको सन्दर्भमा उद्घाटन अगावै हातपात भएको एन्फा कास्की अध्यक्ष गुरुङले बताए । ‘टिमको विषयलाई लिएर माननिय गुरुङले तथानाम गाली गर्दै हातपात गरेका हुन्,’ उनले भने, ‘उनको टिमलाई ५ दिन अघिबाट पाल्नु पर्ने रे, ग्राउण्ड पनि पहिलेदेखीनै तयार हुनु पर्ने भन्दै गाली गरेर हातपात गरेका हुन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post