• 2.2K
  •  
  •  
  •  
  •  
  •  
    2.2K
    Shares

बाँके कार्तिक ३० गते ।
नेपालगन्जको बिपि चोक स्थित रहेको एक पसलमा आगलागी भएको छ ।

नेपालगन्ज बिपि चोक स्थित रहेको नेचुलर ब्युटी पार्लरको पछाडि रहेको कपासको गोदाममा आगलागी भएको छ । दमकल , नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुले आगो निभाउन खटिएका छन । बिस्तृतमा बिवरण आउन बाकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here