• 16
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

दाङ मंसिर ३० गते ।
पूर्व पश्चिम राजमार्गमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार राती राप्ती गाउँपालिका वडा नं। ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकि राखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठक्कर खाँदा राप्ती गाउँपालिका वडा नं। ७ निवासी २७ वर्षका अनिल चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारको लागी लमही ल्याउदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here