• 914
  •  
  •  
  •  
  •  
  •  
    914
    Shares

बाँके पुस १७ गते ।
नेपालगन्जको कारकाँदोमा भयानक दुर्घटना भएको छ । उक्त दुर्घटनामा एकजनाको घटनास्थलमा मृत्यु भएको ट्राफिक प्रमुख राजु भण्डारीले बताउनु भयो । दुर्घटनामा थप ५ जना घाइते भएका छन ।

उनीहरुको नर्सिङहोममा उपचार भैरहेको छ । तीब्रगतीमा गुडिरहेको ना ५ खा ५७७३ नम्बरको नाइट बस सिधै रिक्सा सोरुममा पसेको थियो । घटनाबारे थप विवरण आउन बाकी छ । तस्वीर : खोजखबर वसिम अन्सारी

यो समाचार पनि पढ्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here