• 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

बाँके पुस २७ गते ।
नेकपा केपी ओली समूहको आयोजनामा आज सोमबार बाँकेको खजुरामा जिल्ला स्तरीय कार्यकर्ता भेला भएको छ । प्रदेश इन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितीमा खजुरा एकनम्बरमा कार्यकर्ता भेला भएको हो ।

विभाजनको संघारमा पुगेको अवस्थामा ओली पक्षधरले पहिलो पटक जिल्ला भेला आयोजना गरेको हो । भेलामा जिल्लाभरका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here