• 18
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

बाँके पुस २९ गते ।
सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला बाँके बैजनाथ गा.पा. ३ नौबस्ता बस्ने बर्ष ३० को श्रीराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

थारलाई २०७३।०८।२६ गते जिल्ला अदालत बाँकेको फैसलाले ३ महिना कैद सजाय र ४० हजार जरिवाना तोकेको थियो । तर उनि फरार थिए । केही अभियुक्त लुकीछिपी बसेको सूचनाका आधरमा खटिएको प्रहरी टिलीले घरबाट पक्राउ गरी आज जिल्ला अदालत बाँकेमा बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here