• 788
  •  
  •  
  •  
  •  
  •  
    788
    Shares

बाँके माघ ११ गते ।
नेपालगन्जको कारकाँदौ स्थित सडक डिभिजन कार्यालय अगाडी कार दूर्घटना भएको छ । कोहलपुरदेखि नेपालगञ्ज आउँदै गरेको बा १८ च १२८ नम्बरको सुजुकी मारुति अल्टो ८०० मोडेलको कार डिभाइडरमा ठोकिएर दूर्घटना भएको हो । आइतबार राती १०:२० बजे उक्त दुर्घटनामा चालक गम्भीर घाइते भएको वडा प्रहरी कार्याालयका इन्चार्ज डिल्ली खडकाले बताउनुभयो । उपचारका लागि नेपालगञ्ज नर्सिङहोम पठाइएको समेेेत खडकाले जानकारी दिनुभयो । वडा प्रहरी कार्यालयका इन्चार्जको नेतृत्वमा खटिएको प्रहरी टोलीले घट्ना स्थल पुगी घाईतेको उद्धार गरिएको थियो ।

उनको नर्सिङहोममा उपचार भैरहेको छ । तीब्रगतीमा गुडिरहेको कार सिधै डिभाइडरमा ठोक्किएको थियो । घटनाबारे थप विवरण आउन बाकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here