• 3.8K
  •  
  •  
  •  
  •  
  •  
    3.8K
    Shares

बाँके माघ १४ गते ।
बाँकेमा खेलाडीको जम्बो टोलीले जनता समाजवादी पार्टीमा प्रवेश गरेको छ । आई टी एफ तेक्वान्दोका १२० जना खेलालाडीहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका हन् ।

तेक्वान्दोका सिनियर खिलाडी सलमान राई तथा नुरुलको नेतृत्वमा जसपा प्रबेश गरेका उनीहरुलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको हातबाट टीका लगाएर प्रवेश गराइएको हो ।

सो अवसरमा जसपा बांकेका अध्यक्ष कमरुद्दीन राई नगर अध्यक्ष श्रवण कुमार यादव लगायतको उपस्थिति रहेको जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here