•  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर माघ २३ गते ।
कञ्चनपुरमा बस दुर्घटना भएको छ। बिहीबार राति जिल्लाको बेलौरी नगरपालिका–५ को पारीजात सामुदायिक वन क्षेत्रमा ना५ ख ८११७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर ५ जना घाइते भएका छन्।

घाइतेहरु स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन्। अनियन्त्रित भएर दुर्घटना भएको बस घटनास्थलमै रहेको छ भने चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here