• 369
  •  
  •  
  •  
  •  
  •  
    369
    Shares

बाँके माघ २९ गते ।
नेपालगञ्जमा आज बिहान भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
वीपीचोक नजिकै भे १ ख २९८४ नम्बरको मिनिबस र भे ४ प ८१८९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार साईगाउँका असगर अलि राइनको मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकलमा सवार भारतका सलमान राइन घाइते रहेका छन् । उनको मेडिकल कलेज, नेपालगञ्जमा उपचार भइरहेको छ ।कुखुरा बोकेर आएको मोटरसाइकल र यात्रुवाहक मिनिबस विहान ५.४५ बजे दुर्घटनामा परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here