• 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

एजेन्सी
काठमाडौं फागुन ४ गते ।

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यासललाई पराजित गरेको छ। गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई २-० गोलले हरायो। चेल्सीलाई जिताउन ओलिभर जिरउड र टिमो वेर्नरले गोल गरे।

जितसँगै चेल्सी २४ खेलबाट ४२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ। न्युक्यासल भने २५ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ। गएराति नै भएको अर्को खेलमा वेष्टह्यामले सेफिल्ड युनाइटेडलाई ३ ० ले पराजित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here