•  
  •  
  •  
  •  
  •  
  •  

बाँके फागुन १४ गते ।
बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको गैरजिम्मेवारीका कारण नेपालगन्जको राँझामा रहेको प्रहरीको अस्थायी वीट फोहोर फाल्ने भाँडो बनेको छ । यहाँका स्थानीय व्यापारीहरुले सहयोग गरेर निर्माण गरेको प्रहरीको वीट फोहोर फाल्ने भाँडो बनेको हो । प्रहरी नबस्दा यो वीटको हालत छ ।

यहाँ डिउटीमा खटिने सुरक्षाकर्मी बस्नु पर्ने हो । तर राँझाको यो अस्थायी वीटमा भने फोहोर फाल्ने काम भइरहेको स्थानीय बताउँछन् । यो वीटमा अहिले वीट वरपरका बासिन्दाले घरबाट निस्कने फोहोर यसैमा जम्मा गर्ने गरेका छन् ।

जुन उद्देश्यका साथ स्थापना गरिएको हो त्यसको उपयोग प्रहरीले गर्न जानेन स्थानीय एक बासिन्दा भन्दै थिए….हाकिमलाई नै मतलव नभएपछि मातहतका जुनिएरहरुलाई झन के मतलव ?

हेर्नुस् तस्विर आफै बोल्छ.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here