• 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं फागुन २१ गते ।
न्युजिल्याण्डमा बिहीबार शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ।
न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्पसँगै सुनामी आउन सक्ने चेतावनी दिएको हो।

समुद्री तटमा रहेका व्यक्तिहरुलाई ठाउँ छाड्न आह्वान गरिएको छ। एक पछि अर्को तीनवटा भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो। मानिसहरु अन्यत्र जाने क्रममा झडप समेत भएका अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। न्युजिल्याण्डमा बिहीबार ७.२ रेक्टर स्केलको भूकम्प गएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here