• 172
  •  
  •  
  •  
  •  
  •  
    172
    Shares

बाँके फागुन २९ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ बैसामा बिहेको गाडी दुर्घटना हुँदा ३० जना घाईते भएका छन् ।

शुक्रबार राती १० बजे राप्तीसोनारी ३ खैरहनीबाट बिहेको जन्ती लिएर दाङको मौरीघाट जाँदै गर्दा बस दुर्घटना भएको हो । ना३ख ९७५७ नम्बरको बस सडकबाट पल्टीएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३० जना घाईते भएका छन, जसमध्ये १ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घाईते सबैको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here