• 82
  •  
  •  
  •  
  •  
  •  
    82
    Shares

बाँके चैत २० गते ।
बलिउड अभिनेत्री आलिया भटलाई कोरोना संक्रमण भएको छ। आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।

बिहीबार राति २८ वर्षीया अभिनेत्रीले आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको जानकारी दिनुभयो । आफूले चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्य सावधानी अपनाइरहेको उहाँले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here