• 45
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

बाँके चैत २२ गते ।
नेपालगन्ज उपमहानगरपालिका ८ मा रहेको हिन्दु समशान भुमिमा पार्किङ लाइट लगाइएको छ । समशान भुमीमा पार्किङ लाइट लगाइएपछि रातको समयमा समेत समशान उज्ज्यालो देखिएको छ ।

नेपालगञ्ज वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता वडा कार्यालयको बजेटबाट समशान भुमीमा पार्किङ लाइट जडान गरिएको जानकारी दिनुभयो । यसअघि वडा कार्यालयले रानी तलाबको वरिपरि यो लाइट लगाएको थियो ।

सनिवार श्मशान घाट वरिपरि र भित्र पट्टि पनि लगाइएको उहाँले जानकारी दिनुभयो । समशान घाटमा रंगरोगन समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here